काठमाडौं- आन्दोलनरत नर्सहरुले शनिबार नर्सका प्रतिनिधि र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आज मंगलबार पनि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा घेराउ गरेको छन्। नर्सिङ संघर्ष समितिले सरकार र नेपाल नर्सिङ संघबीच भएको वार्ताप्रति असहमति जनाउँदै आन्दोलन तथा विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएको छ। माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने नर्स तथा अभियन्ता जिता बरालले बताइन्।आन्दोलनरत […]
काठमाडौं- मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासकलाई नै प्रमुख बनाउने तयारी भएको छ। जनस्वास्थ्य प्रशासकको दरबन्दी भएपनि कतिपय कार्यालयको प्रमुख तथ्यांक अधिकृत तथा अहेब रहेका छन्। मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने, ‘केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा […]
काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्सिङ विभागको विभागीय प्रमुख तथा सहप्राध्यापकमा कार्यरत डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन्। उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी उनको मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा […]
काठमाडौँ, देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ ।सोही समयमा छ डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण […]
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिर्वाचन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो। ऐन अनुसार निर्वाचनबाट चुनिएर आउने उपाध्यक्ष र सदस्यको निर्वाचनका लागि काउन्सिलले निर्वाचन समिति गठन गरेको छ। नेपाल मेडिकल काउन्सिल ऐन अनुसार काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सही अनुसार काउन्सिलले […]
चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्।तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग […]
तान्जानियामा आम निर्वाचनलगत्तै शुरु भएको प्रदर्शनमा सयौँ मानिस मारिएका छन्। मृतकको संख्याबारे फरकफरक दाबी आएका छन् । देशभर इन्टरनेट बन्द हुँदा स्पष्ट तथ्यांक सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपक्षी पार्टी चडेमाका एक प्रवक्ताले सुरक्षा बलसँगको झडपमा करिब ७०० मानिस मारिएको समाचार एजेन्सी एएफपीलाई बताएका छन्। यस्तै शक्तिशाली नेताहरुलाई निर्वाचनबाट वञ्चित गरेर राष्ट्रपति सामिया सुलुहू […]
काठमाडौँ : मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। शनिबार बिहानै उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएकामध्ये एक महिला बिरामी छिन्एक पुरुषको गोडामा चोट लागेको छ। सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको थापाले बताए। पर्वतीय उद्धार तालिम शिक्षालय […]
काठमाडौँ : करुणा फाउण्डेसन नेपाल र जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिएको छ । करुणा फाउण्डेसन नेपालबाट कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित भएपछि देशभरका जम्मा ४२८ व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीवद्ध गरिएको छ। हात मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो, जसले लेख्ने, पकाउने, सरसफाइ गर्ने, व्यवसायिक काम गर्ने, […]