वैशाख १, २०८३ मंगलबार भक्तपुर : सरकारको यातायात व्यवस्था कार्यालयप्रति जनताको व्यापक असन्तुष्टि रहेको छ। सोही असन्तुष्टि जेन–जी आन्दोलनमा प्रकट हुँदा प्रदर्शनकारीले यातायात व्यवस्था विभागसँगै गत भदौ २४ गते यातायात व्यवस्था कार्यालय भक्तपुरको भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएका थिए। जेन–जी आन्दोलनपछि खरानीबाट उठे पनि सरकारको चेत खुल्न भने अझै सकेको छैन। नाम यातायात व्यवस्था कार्यालय […]
२०८३, वैशाख १, मंगलबार विभिन्न समूहका दबाबबाट जोगाउँदै सांसदहरूले देश र जनताको हितमा विधेयक पारित गर्न सक्नुपर्छ। सदनमा प्रस्तुत गरिने कानूनकाे मस्यौदाको चरणमा रहँदासम्म त्यो विधेयकको रूपमा रहन्छ । निर्माणका क्रममा कुनै पनि विधेयकले संसद्भित्र विभिन्न चरण र प्रक्रिया पार गर्नुपर्छ। संसद्ले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ। राजपत्रमा प्रकाशित भएपछि त्यो ऐन (कानून) बन्छ […]
चन्द्रमाको कुनै ‘डार्क साइड’ हुँदैन, सबै भाग अँध्यारो हुन्छ यो त्यो बेलाको कथा हो, जुनबेला काठमाडौको झोँसेका गल्लीहरूमा महिनौँ नफालेको दाह्री, नकाटिएको लामो कपाल,फ्याङ्ल्याङ्गे लुगा लगाएका अनि ,राता आँखा पारेका फिरिङ्गीहरू छ्याप्छयाप्ति भेटिन्थे। ‘मोक्ष’को खोजीमा निस्केका यी फिरिङ्गीहरू खुल्ला विचार राख्थे, युद्ध हैन प्रेम रोज्थे। संगीत र पुस्तकप्रति यिनीहरूको अग्घोरै प्रेम थियो भने गाँजा र […]
घोराहीका गाउँ–गाउँमा बनेका कृत्रिम जलाशयले सिँचाइ, पर्यटन र रोजगारी बढेसँगै सुख्खा गाउँहरू हराभरा बनेका छन् । तिनका कारण सामाजिक–आर्थिक रूपान्तरण तीव्र भएको छ । पहिले आकाशे पानीको भरमा एक बाली मात्र हुने बाहुनटारी क्षेत्रमा अहिले तीन बाली खेती सम्भव भएको छ । यसको मुख्य कारण हो— घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय— चेपे दह । […]
चैत ४, २०८२ बुधबार , जनकपुरधाम मधेश प्रदेशमा बलात्कार तगा जबरजस्तीकरणी भयावह बन्दै गएको देखिएको छ। एक वर्षकै अवधिमा २ सय २० बलात्कारको घटना भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को तथ्याङ्क अनुसार वर्ष २०२५ अर्थात २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा २ सय २० […]
काठमाडौँ, १९ मंसिर । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यहीमंसिर ५ गतेसम्म बढाएको थियो । […]
२०८२ मंसिर १८ गते काठमाडौँ, १८ मंसिर । आगामी ४ पुसबाट हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ। नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले २१ वटा मतदान केन्द्र तोकेको हो । त्यसरी तोकिएको मतदान केन्द्रहरुमा प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, […]
२०८२ मंसिर १७ गते स्वास्थ्य मन्त्री बनेपछिको पहिलो विदेश भ्रमणमा निस्कदै डा. सुधा शर्मा काठमाडौँ, १६ मंसिर । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ । १५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति […]
काठमाडौँ, १५ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुवा डा.रामनारायण शाहको निधन भएको छ । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो। उनलाई आइतबार अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो। उनका श्रीमती, दुई […]