काठमाडौँ, 4 असोज । नेपालमा बालबालिकामा अटिजमको समस्या बढ्दो रूपमा देखा परेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुल चार हजार ८८६ जनालाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ तर विश्व स्वास्थ्य सङ्गठन यो सङ्ख्या धेरै कम भएको बताउँछ । सङ्गठनका अनुसार नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान छ । अटिजम केयर नेपाल सोसाइटीकी […]
काठमाडौँ : गत भदौ २४ गतेको जेनजी आन्दोलनमा स्वास्थ्य सेवाको वर्तमान प्रणालीलाई ध्वस्त पारेको छ। स्वास्थ्य सेवा विभागको विवरण अनुसार हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) पनि जलेर ध्वस्त भएको छ। यसले गर्दा मन्त्रालयको दैनिक कामकाजनै खलबलिएको छ। हालसम्म स्वास्थ्य सेवा विभागले युनिसेफको सहयोगमा संकलन […]
१ आश्विन २०८२, बुधबार काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्य बदलीसँगै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। तर दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी, डोटी, कैलाली लगायतका जिल्लामा […]
काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]
केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ। यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्। एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने […]
काठमाडौँ , बुधबार ३ पुस, २०८१ अभिभावकहरूले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र […]
काठमाडौँ, २ पुस । आगामी माघको चौथो साताबाट सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानका लागि एचपीभी खोपको पहिलो खेप आज आईपुग्दै छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीका अनुसार पहिलो खेप अन्तर्गत आज ४ लाख ६० हजार ९४० भाइल खोप आज काठमाडौँ आईपुग्ने छ । ‘हाम्रो स्टाफहरु खोप […]