14.4c Kathmandu, Nepal

Saturday, July 25, 2026

‘कार्यस्थलमा आँखालाई माया गरौं’ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित  मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ। अक्टोबर महिनाको दोस्रो बिहिवारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइने गरिन्छ।   तिलगङ्गा आँखा प्रतिष्ठानका अनुसार कार्यस्थलमा आँखालाई विभिन्न उपाय अपनाएर माया गर्नुपर्छ।   प्रतिष्ठानले कार्यस्थलमा आँखालाई […]

Read More