सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब […]
काठमाडौँ। म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली […]
बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् । सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो । अनमी विष्टका अनुसार, […]
कात्तिक १४ गते। आन्दोलनरत नर्सले अघि सारेका माग निजी संस्थासँग नभई सरकारसँग भएको स्पष्ट पारेका छन्। नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले आन्दोलनरत नर्सले अघि सारेका माग कुनै मेडिकल व्यवसायी, अस्पताल सञ्चालक र चिकित्सकसँग नभएर सरकारसँग भएको स्पष्ट पार्नुभयो। उहाँ भन्नुहुन्छ,“हाम्रा माग नेपाल सरकारले तोके बराबरको तलब र अन्य सेवा सुविधा दिनुपर्छ भन्ने हुन्। हाम्रो […]
काठमाडौ, १४ कात्तिक । आज पनि देशका विभिन्न अस्पतालमा नर्सको आन्दोलन जारी छ । निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सहित नर्सहरु तेस्रो दिन पनि आकस्मिक बाहेकका सम्र्पूण सेवा बन्द गरेर आन्दोलित भएका हुन् । नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका […]
कात्तिक १४ गते । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं अस्पताल गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामार्फत सेवा दिए बापतको रकम भुक्तानी नगर्दा अस्पताल आर्थिक सङ्कटमा परेको हो। आर्थिक सङ्कटका कारण नियमित सेवा बन्द हुने जोखिममा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल सञ्चालन समितिका अध्यक्ष सुबास रिमालले अस्पतालले बिमा सेवा प्रदान गरेर […]
कात्तिक १४ गते । बाँकेको खजुरा गाउँपालिका-७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई […]
कातिक १४ गते । लहान नगरपालिका ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा सेवा सुविधा र निरन्तर निगरानी हुनथालेपछि बिरामीको सङ्ख्या बढेको हो । विराटनगर र धरान जाने बिरामीहरुको उपचार यहीँ हुन थालेपछि बिरामीहरुमा भरोसा जागेकाे छ । प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि आधुनिक ल्याब, डाइलोसिस सेवा र विभिन्न […]
कात्तिक १४गते । सल्यान शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमार्फत ७४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र सहयोग सामग्री प्राप्त गरेका छन् । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा, शारदा नगरपालिकाको समन्वयमा आयोजना गरिएको उक्त शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, उपचार तथा सहायक सामग्री […]