14.4c Kathmandu, Nepal

Tuesday, April 28, 2026

स्वास्थ्यका लागि विनियोजित बजेट कटौती हुँदैन– गण्डकी प्रदेश स्वास्थ्य मन्त्री पाठक

बागलुङ – गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रका लागि विनियोजन भएको बजेट कटौती हुन नहुने बताएका छन्। उनले प्रदेश सरकारले बजेटलाई मितव्ययी बनाउने उद्देश्यका साथ केही शिर्षकमा बजेट कटौती गरेता पनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मंगलवार आयोजना गरेको वार्षिक समीक्षा तथा चालु बर्षको खर्च सार्वजनिक कार्यक्रममा […]

Read More

हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग

काठमाडौं- नेपालभरका हेल्थ असिस्टेन्टहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीमा सि.अ.हे.व. अधिकृत र जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तेरिज, र जिम्मेवारी विभाजनमा एकरूपता नहुँदा स्वास्थ्यकर्मीहरू अन्योलमा परेको जनाएको छ। […]

Read More

परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिएको छ। मन्त्री डा. सुधा गौतम (शर्मा)ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई उक्त महाशाखाको जिम्मेवजारी दिएकी हुन्।महाशाखाका तत्कालीन निर्देशक डा. विवेककुमार लालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। डा. उपाध्याय […]

Read More

भोजपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट

स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ ।  भोजपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी स्याहार एवं पोषण कार्यक्रम, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, किशोर […]

Read More

लोखरममा तीन जनामा हैजा पोजेटिभ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो । यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताउनुभयो । उहाँले आरडिटीले शत […]

Read More

निःशुल्क स्वास्थ्य शिविरबाट ४१२ जनाले लिए सेवा

सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् । दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५७ जना महिला र १५५ जना पुरुषले सेवा लिएको दार्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नम्बर, ३ र आइतबार वडा नम्बर, ५ मा शिविर सञ्चालन भएको […]

Read More

आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ

काठमाडौं- आन्दोलनरत नर्सहरुले  शनिबार  नर्सका प्रतिनिधि र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आज मंगलबार पनि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा घेराउ गरेको छन्।  नर्सिङ संघर्ष समितिले सरकार र नेपाल नर्सिङ संघबीच भएको वार्ताप्रति असहमति जनाउँदै आन्दोलन तथा विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएको छ। माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने नर्स तथा अभियन्ता जिता बरालले बताइन्।आन्दोलनरत […]

Read More

मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी

काठमाडौं- मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासकलाई नै प्रमुख बनाउने तयारी भएको छ। जनस्वास्थ्य प्रशासकको दरबन्दी भएपनि  कतिपय कार्यालयको प्रमुख तथ्यांक अधिकृत तथा अहेब रहेका छन्।  मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने,  ‘केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा […]

Read More

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त

काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा   नर्सिङ विभागको विभागीय प्रमुख  तथा सहप्राध्यापकमा कार्यरत  डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन्।  उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो।  त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी उनको मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा […]

Read More