14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

सार्वजनिक संस्थाको डरलाग्दो क्षयीकरण

सरकारले सार्वजनिक संस्थाहरूलाई नागरिक हितको रक्षा गर्ने नियामक बनाउन चाहेको कि खास स्वार्थ समूहको हालीमुहालीलाई अनुमोदन गरिरहेको हो? गत सोमबारको मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्‍यो। ‘पत्रकार बिरादरी’ को निशर्त समर्थन रहेका कारण मिडिया पृष्ठभूमिका ओझाले अन्य संस्थाका नियुक्तिमा जस्तो आलोचना र विवाद खेप्नुपरेन। सत्ता साझेदार नेपाली कांग्रेसका […]

Read More