14.4c Kathmandu, Nepal

Tuesday, April 28, 2026

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, कात्तिक १४  गते ।  नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।  प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, […]

Read More

गलकोट नगर अस्पताललाई स्थानीयको सहयोग

कात्तिक १४ गते । पश्चिम बागलुङमा पर्ने गलकोट नगर अस्पताललाई स्थानीयवासीले सहयोग गरेका छन् । गलकोट नगरापलिका वडा नं. ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवश्यक पर्ने सामग्री र उपकरण सहयोग गरेका हुन् । रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा एक लाख १० हजार रुपियाँ बराबरको सामान र २५ हजार नगद सहयोग गर्नुभएको हो […]

Read More

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

कात्तिक १४ गते ।  रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।  रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण […]

Read More

५६ हजार ६७३ जना महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध

काठमाडौँ, कात्तिक १४ गते । अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यससम्बन्धी जानकारी दिएको हो । […]

Read More

पाटन अस्पतालमा जब हेमन्त शर्माले गाए – ‘मेरो अरु को नै छर डक्टर…’

‘एकबारको जुनी हो, कहिले क्यान्सर हुनी हो… मेरो अरु को नै छर डक्टर…’ विज्ञानका बोझिला लेक्चर सुनिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा बुधबार गीत गुन्जियो। माहोल शान्त बन्यो । गायक हेमन्त शर्माले आफ्नो सर्वप्रिय गीत ‘मूल हौं भने रसाइदेऊ’लाई क्यान्सर सचेतनासँग जोड्दै गए: यो ज्यान पर्‍यो तिम्रै भरमेरो अरु को नै छर डक्टर रुवाए नै […]

Read More

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

कात्तिक १३ गते । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा वृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो ।  सुत्केरीका लागि सामान्य सेवा लिन पनि  पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार […]

Read More

चितवनमा रगतको चरम अभाव, रक्तदान गर्न आह्वान   

१३ कात्तिक, चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त संकलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या […]

Read More

न्यूनतम सुविधाप्रति सिन्धुलीका नर्सको ऐक्यबद्धता

कात्तिक १३ गते । नेपाल नर्सिङ सङ्घको आह्वानमा भइरहेको आन्दोलनमा सिन्धुली जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहिबार दुई घण्टा काम रोकेर प्रदर्शन गरी ऐक्यबद्धता जनाएका छन् । जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’मा कार्यरत नर्सले बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका काम रोकेर विभिन्न मागका हातमा प्लेकार्ड बोकी प्रदर्शन गरी ऐक्यबद्धता जनाएका हुन् । […]

Read More

अस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी

१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ । सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव ग्रस्त भएको थियो । आक्रोशित भीडले अस्पताल तोडफोड समेत गरेका थिए । भीडलाई […]

Read More