14.4c Kathmandu, Nepal

Tuesday, April 28, 2026

विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

१३ कार्तिक, बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित […]

Read More

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे नियुक्त भएका छ्न। बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले घिमिरेलाई जनस्वास्थ्य कार्यालयको प्रमुखमा सरुवा गरेको हो।  घिमिरे यस अघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य प्रशासकको रुपमा कार्यरत थिए। यसअघि चितवनमा दिनेश रुपाखेती प्रमुख हुनुहुन्थ्यो । रुपाखेतीलाई सरुवा गरेर स्वास्थ्य निर्देशनालयमा ल्याइएको छ। यस्तै बागमति प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिल्ला जनस्वास्थ्य […]

Read More

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

ग्राण्डी इन्टरनेशनल अस्पतालका नर्सहरुले गरेको आन्दोलन फिर्ता गरेर काममा फर्किएका छ्न। सरकारी नर्स सरह पारिश्रमिक पाउनुपर्ने, ओटी, रात्रिकालिन ड्युटीको समयमा अतिरिक्त भत्ता लगायतका माग राखेर ग्राण्डी अस्पतालमा कार्यरत नर्सहरु गत सातादेखि आन्दोलनरत थिए । अस्पतालले दिएको जानकारी अनुसार नर्सहरुले उठाएका सम्पुर्ण माग पुरा भएको छ । उहाँहरुको सबै माग पुरा भएका छन्, उहाँले भन्नुभयो,“अस्पतालले अबदेखि नर्सलाई सरकारी […]

Read More

प्रयोगमा छैनन् स्थानीय तहका एम्बुलेन्स

कालीकोट जिल्लाका प्राय सबै स्थानीय तहले बिरामीका लागि भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएपनि मर्मत सम्भारको अभावले प्रयोगविहीन हुँदै गएको छ । सुरुमा एक पछि अर्को स्थानीय तहले खरिद गरेर सञ्चालनमा ल्याएका एम्बुलेन्स पछिल्लो समय मर्मत सम्भारको अभावले प्रयोगविहीन भएका हुन् । जिल्लाका रास्कोट नगरपालिकाले सुरुमा सञ्चालनमा ल्यायो एम्बुलेन्स करिब ६ वर्षसम्म सञ्चालनमा आयो । त्यसपछि कता […]

Read More

आन्दोलन बढाउँदै नर्सिङ सङ्घ

आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् ।  माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले गोरखापत्रसँगको कुराकानीमा नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा […]

Read More

गुल्मीमा एक लाखभन्दा बढि स्वास्थ्य बिमामा आबद्ध

गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । हालसम्म स्वास्थ्य बिमामा यहाँका एक लाख २७ हजार ३५५ नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान […]

Read More

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

काठमाडौँ । बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ हुन्छन्।  चिया कसैको लागि ऊर्जा पेय जस्तै हो। तर, यसका बेफाइदा पनि कम छैनन् । चिया पिउनेहरूलाई एसिडिटी र कब्जियतको समस्या हुन्छ तर एउटा टिप्स अपनाएर यसबाट बच्न सकिन्छ ।  चियाले […]

Read More

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

१३ कात्तिक, दशरथचन्द(बैतडी) । मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा […]

Read More

स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब समेत नदिइनु लज्जाको विषय : इन्सेक

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज्न सरकार र अस्पताल सञ्चालकहरूलाई आग्रह गरेको छ ।  नेपाल सरकारले २०८१ मङ्सिरमा निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौँ तहले पाउने तलब ३४ हजार ७ सय ३० रूपैयाँ दिन निर्देशन दिएको थियो । तर, आन्दोलनरत नर्सहरूले भने निजी अस्पतालहरूले उक्त […]

Read More