14.4c Kathmandu, Nepal

Thursday, July 23, 2026

जिल्ला अस्पताल बर्दिया फेरि पनि पहिलो, प्रदेशस्तरीय मूल्यांकनमा उत्कृष्ट प्रदर्शन

लुम्बिनी प्रदेश सरकारको आव २०८१ /८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो । यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य […]

Read More

नारायणीको मेसु साह प्रति अस्पतालका सिनियर चिकित्सक सहमत, बिचौलिया असहमत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सरुवा गरेका केही निर्देशकहरुसम्बन्धी निर्णयमा बिचौलियाहरूले असहमति जनाएका छन् । तीमध्ये एक निर्णय नारायणी उप–क्षेत्रीय अस्पतालको निर्देशक परिवर्तनसँग सम्बन्धित छ । तत्कालीन निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । उनी मन्त्रालय सरुवा भएपछि त्यहाँ कार्यरत वरिष्ठ सर्जन डा. चितरञ्जन साहलाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को जिम्मेवारी दिइएको हो । […]

Read More

तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशु दिवस मनाउँदै

काठमाडौं – तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवसको अवसरमा यस वर्ष सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरूआयोजना गर्ने भएको छ।  आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम गर्न सकिने, अन्धोपनाबाट धेरैभन्दा धेरै जनसङ्ख्यामा जनचेतना फैलाउने उद्देश्यले प्रतिष्ठानले उक्त दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।  मधुमेह र समयअघि नै जन्मिएका नवजात […]

Read More

नर्सिङ संघले गरायो स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, ‘ग्रस स्यालरी’ लाई ‘बेसिक स्यालरी’ बनाउन माग

काठमाण्डौं- नेपाल नर्सिङ संघले नर्सिङ जनशक्तिका पारीश्रमिक, भत्ता र वृत्ति विकाससम्बन्धी मागहरू कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। संघकी महासचिव डा. देवकी कुमारी आचार्यद्वारा मन्त्रीलाई बुझाइएको पत्रमार्फत हालैको सहमतिमा उल्लेख भएको “ग्रस स्यालरी” भन्ने शब्दप्रति अन्योलता रहेको भन्दै त्यसलाई “बेसिक स्यालरी” का रूपमा कायम गर्न माग गरिएको छ। प्रधानमन्त्रीको निर्देशनमा गठन भएको अध्ययन […]

Read More

पीसीएल नर्सिङको लाइसेन्समा १७.४४ उत्तीर्ण,  अनुतीर्णहरु अधिकांस भारत पढेका

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलको प्रविणता प्रमाणपत्र तह (पीसीएल)नर्सिङको लाइसेन्स परीक्षामा यसपटक १७.४४ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् ।  काउन्सिलका अनुसार यस पटकको पीसीएल नर्सिङको  लाइसेन्स परीक्षामा ६४५ ले फर्म भरेका तथा ६०२ जना सहभागी थिए,  जसमध्ये १०५ जना उत्तीर्ण भएका हुन् । जुन १७.४४  प्रतिशत हो।  त्यस्तै बीएस्सी नर्सिङतर्फ २१७ ले फर्म भरेका तथा […]

Read More

सुरक्षित मातृत्वका लागि स्टाफ नर्सलाई ३६ दिने तालिम

कात्तिक २१ गते । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ । फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनसहित प्रादेशिक स्वास्थ्य तालिम केन्द गण्डकी र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना माधौलागिरि अस्पतालमा सुरक्षित […]

Read More

गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

कात्तिक २१ गते । गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ । दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच […]

Read More

नेपाली सेनाको स्वास्थ्य शिविरबाट तीन सय बढीले लिए सेवा

कात्तिक २१ गते । रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् । बिहिबार चौरजहारी नगरपालिका-२ मा भएको एक दिने शिविरबाट ३०४ जनाको स्वास्थ्य परीक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।  चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा […]

Read More

बाथ मुटुरोग नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड बनाइँदै

काठमाडौँ : सरकारले बाथ मुटुरोग रोकथाम र नियन्त्रणका लागि छुट्टै राष्ट्रिय मापदण्ड (नेशनल प्रोटोकल)ल्याउने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सरोकार निकायसँग छलफल अघि बढाएको छ। ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाका अनुसार बाथमुटुरोगलाई नियन्त्रण गर्न राष्ट्रिय मापदण्ड बनाउने योजना यसअघिदेखि भएकाले यसको सुरुवात गरिएको […]

Read More