14.4c Kathmandu, Nepal

Sunday, April 26, 2026

भिम अस्पतालको  प्रमुखमा डा. वर्षा थापा नियुक्त

भैरहवा,२७ कार्तिक । भैरहवास्थित भिम अस्पताल  प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मा डा. वर्षा थापा नियुक्त हुनुभएको छ ।लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहमा कार्यरत  डा. थापालाई भिम अस्पतालको मेसु पदमा नियुक्त गरेको हो। डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टर बिभाग प्रमुख हुनुहुन्थ्यो ।प्रदेश सरकार मन्त्रीपरिषद  बैठकले […]

Read More

एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास

काठमाडौं—चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतको एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ८ हजार ७७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले शैक्षिक सत्र २०८२/०८३ का लागि १५ कात्तिकमा इन्ट्रान्स परीक्षा सञ्चालन गरेको थियो । भदौंका लागि […]

Read More

रुकुमपूर्वमा छैन ब्लड बैंक,बिरामी बचाउन हारगुहार

२२ रुकुमपूर्व, कात्तिक । नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूको ज्यान जोगाउन हारगुहार गर्नुपर्ने बाध्यता छ । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नै छन् । नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचनापछि स्थापना भएको रुकुमपूर्व तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा […]

Read More

जुकाको औषधि घाँटीमा अड्किएर दाङको गढवामा १८ महिने बालिकाको मृत्यु

२२ कात्तिक, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको […]

Read More

सन् २०३४ पछि दाँतको फिलिङमा पारोको प्रयोग गर्न नपाइने

२२ कात्तिक, काठमाडौं । शुक्रबार जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा दाँतको फिलिङका लागि प्रयोग हुने पारोमा आधारित ‘डेन्टल अमलगम’ लाई २०३४ सम्ममा पूर्ण रूपमा हटाउने निर्णय गरिएको छ। यसलाई सदस्य राष्ट्रहरूले ‘पारो प्रदूषण न्यूनीकरणको दिशामा एक ऐतिहासिक कोसेढुङ्गा’ बताएका छन्। यो निर्णय ‘मिनामाटा महासन्धि (मिनामाटा कन्भेन्सन अन मर्करी)’ का सदस्य राष्ट्रहरूले लिएका हुन् । यो सन्धि […]

Read More

शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै जन्मिएका नवजात शिशु दिवसका अवसरमा आँखाको स्वास्थ्यबारे जनचेतना बढाउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। मधुमेह र समयपूर्व जन्मिएका शिशुमा देखिने आँखासम्बन्धी समस्या दुई महत्वपूर्ण चुनौती भएकाले समयमै पहिचान, परीक्षण र उपचार अत्यावश्यक रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार विश्वमा हरेक ९ जनामध्ये एक […]

Read More

तानसेनको मिसन अस्पतालले पनि ल्यायो सिटिस्क्यान मेसिन, दुई साता पछि सेवा सुरु गर्ने

तानसेनको भुसालडाँडास्थित युनाईटेड मिसन अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुने भएको छ । अस्पतालले हालै मात्र कार्डियाक सेवा सहितको अत्याधुनिक १६० स्लाइसको सिटिस्क्यान खरीद गरि जडान गरेको छ । अस्पतालका निर्देशक डा. रचेल कारखले अबको दुई साता पछि बिरामीहरुका लागि यो सेवा प्रारम्भ हुने बताईन् । ‘सम्भवत: आउँदो शुक्रबार हामीले सिटिस्क्यान मेसिनको उद्घाटन गर्नेछौँ, त्यसपछिको एक […]

Read More

तुलसीका यति धेरै फाइदा

तुलसी रोप्ने, पूजा गर्ने मात्र होइन कतिपय धार्मिक कार्यहरूमा अत्यावश्यक नै मानिन्छ। यसका पात, डाँठ र फूल आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्। तुलसीलाई सबैभन्दा बढी अक्सिजन फ्याँक्ने बिरुवा मानिन्छ। तुलसीको बिरुवा रहेको वरिपरि चारैतिर वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने किटाणुसमेत नष्ट हुने बताइन्छ। आयुर्वेदमा मात्र होइन आधुनिक चिकित्सामा समेत तुलसीको प्रयोग […]

Read More

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहवीच बाल स्वास्थ्य अनुसन्धानमा २० वर्ष लामो सहकार्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान विभाग, बाल रोग विभागले अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन समूहसँगको सहकार्यमा बाल स्वास्थ्य र खोप सम्बन्धी अनुसन्धान तथा क्षमता अभिवृद्धिमा २ दशक लामो सफल साझेदारीको उत्सव मनाएको छ ।यो ऐतिहासिक सहकार्यको उपलक्ष्यमा बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको अध्यक्षता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा बुद्धि […]

Read More