14.4c Kathmandu, Nepal

Sunday, April 26, 2026

चिकित्सा शिक्षा आयोगद्धारा पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयको सिट निर्धारण (सूचीसहित)

 २०८२ मंसिर १५ गते  चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतबार आयोगका अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बसेको बैठकले पोस्ट ग्रेजुएट/पीजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो । https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnepalihealth%2F&tabs=timeline&width=300&height=100&small_header=false&adapt_container_width=false&hide_cover=false&show_facepile=false&appId बैठकले सरकारी तर्फका […]

Read More

सरकारको काम निर्वाचनसँगै संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण हो : स्वास्थ्यमन्त्री

२०८२ मंसीर १२, शुक्रबार काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले अहिले सरकार छोटो समयमा निर्वाचन गराउने जिम्मेवारीका साथ बनेको भएपनि संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण पनि मुख्य काम भएको बताएकी छन् । शुक्रबार राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री डा. शर्माले देशमा बेथितीको अन्य हुन आवश्यक रहेको बताइन् । ‘अहिलेको […]

Read More

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका गर्भवती महिलालाई २२ सुझाव

बुधबार, मंसीर १०, २०८२ गर्भवती हुनु आफैमा एक संवेदनशील र महत्वपूर्ण कुरा हो । सर्वप्रथम कुनै पनि महिलाले गर्भ बोक्नु भनेको के हो त्यो बुझ्न आवश्यक हुन्छ । गर्भवती हुनु एक प्राणबाट अर्काे प्राणलाई जीवन दिनु आफैमा अद्भुतमय तथा आनन्दको पाटो हो । प्राकृतिक रुपमा नै यो देन महिलाहरुलाई प्राप्त छ । त्यही कारण महिलाहरु […]

Read More

दाहसंस्कारका लागि लगिएकी महिला जिवितै 

बैङ्कक, मंसिर । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारी अचम्मित तथा स्तब्ध बन्नुपरेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको […]

Read More

विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने

काठमाडौं-विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले नर्सलाई ३४७०० भन्दा बढी तलब दिने जनाएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको तलबभन्दा बढी तलब नर्सहरुलाई प्रदान गर्ने जनाएको छ । विराटले त्यसबाहेक नर्सलाई ओभरटाइम, एक्स्टा ड्युटी र पफर्मेन्स बेस्ड इन्सेन्टीभ समेत उपलब्ध गराउनेछ । यसका साथै यातायात र निःशुल्क आवास सुविधा पनि उपलब्ध गराउनेछ । क्षमता अभिवृद्धिका […]

Read More

आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल

काठमाडौं–    २ प्रतिशत आधारभूत स्वास्थ्य संस्थाहरुमा मात्र नवजात शिशुको हेरचाहका लागि आवश्यक सबै औषधिहरू उपलब्ध रहेको पाइएको छ। –    १२ प्रतिशत स्वास्थ्य संस्थाहरूमा मात्र हेमोग्लोबिन, मलेरिया परीक्षण र दिसाको माइक्रोस्कोपी जाँच गर्ने क्षमता छ। –    ३९ प्रतिशत स्वास्थ्य संस्थाहरुमा बालबालिकाको उचाइ र लम्बाइ नाप्ने बोर्डको अभाव छ। –    स्वास्थ्य संस्थाबाट डिस्चार्ज हुनुअघि पोस्टपार्टम (सुत्केरीपछिको) हेरचाहका […]

Read More

पेट्रोल र डिजलको भाउ बढ्यो

काठमाडौं–  नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ। यसैगरी चारआली, विराटनगर, […]

Read More

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले हातपात गरेका छन्।  मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलले बिहीबार साँझ उनीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न गएका थिए। सात दलीय गठबन्धनका ६४ जना सांसद प्रदेशसभा सचिवालय पुग्दा सभामुख मण्डलले गुण्डा परिचालन गरेर विपक्षी सांसदलाई हातपातसमेत गरेका माओवादी केन्द्रका सांसद दबाहरलाल […]

Read More

मधुमेहका बिरामीले कस्तो खाना खाने?

मधुमेह भएको छ भन्नेबित्तिकै चिनी, चिनी मिसाइएको खानेकुरा, भात, आलु खान हुँदैन भन्ने गरेको पाइन्छ । हो, मधुमेह भएका बिरामीले चिनी खानु हुँदैन। चिनीको विकल्पमा सख्खर, गुड वा मिश्री भने खाने गरेको पाइन्छ । तर, सुगर लेभल बढाउने भएकाले यी खानेकुरा पनि खानु हुँदैन।  भात र आलु खानै नमिल्ने भन्ने होइन । यी  खाने कुराहरु […]

Read More