14.4c Kathmandu, Nepal

Monday, October 26, 2026

नेपालमा ‘सिमुलेसन’ बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व

बेलायतमा कार्यरत नेपाली चिकित्सक डा. विश्वविख्यात कार्की अहिले  कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गरिरहेका छन्। बेलायतमा आफूले सिकेको र सिक्दै गरेको ज्ञान र सीप नेपालमा पनि प्रदान गर्नुपर्छ भन्ने उनको मान्यता छ। त्यही मान्यतासहित उनले छुट्टीको समयमा आएर नीतिगत लबिङ गरे। सशस्त्र प्रहरी अस्पतालमा सर्जिकल स्किल्स कोर्स मार्फत उनले नेपाली मेडिकल विद्यार्थीहरूलाई सिमुलेसनमार्फत सर्जरी अभ्यास गराए। […]

Read More

कपिलवस्तुको सात पालिकामा स्वास्थ्य बीमा अनिवार्य

तौलिहवा(कपिलवस्तु),  जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभुमि नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाँउपालिकाले आठ प्रकारका कडा रोगका सम्बन्धमा बीमा अनिवार्य गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) कार्यान्वयनमा ल्याएको छ । […]

Read More

गलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । […]

Read More

वालिङमा नगर अस्पताल भवन निर्माण

वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।  वालिङ नगरपालिका-१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको निगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले […]

Read More

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइयो

काठमाडौँ, कात्तिक १ गते । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिनुभयो ।         खोप […]

Read More

इच्छा मृत्युलाई कानुनी मान्यता

उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानुनी रूपमा अनुमति दिइएका मुलुकमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देश मध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता […]

Read More

राखेपका खेलाडी र कर्मचारीको उपचार वीर अस्पतालले गर्ने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बिच सम्झौता भएको छ । परिषदका खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गर्नका लागि राखेपले वीर अस्पतालसंग सम्झौता गरेको हो ।   सम्झौता अनुसार वीर अस्पतालले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ । प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले राखेपका खेलाडी, प्रशिक्षक तथा […]

Read More

देशव्यापी बन्दै नर्सको आन्दोलन , धनगढीका निजी अस्पतालका नर्स पनि ‘श्रम शोषण’का विरुद्ध आन्दोलनमा

पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्स मात्र होइन, अब धनगढीका निजी अस्पतालमा कार्यरत नर्सहरु पनि आन्दोलित भएका छन् ।  धनगढीमा रहेका निजी अस्पताल सञ्चालकहरूले अति न्यूनतम पारिश्रमिकसमेत नदिएर श्रम शोषण गरिरहेको भन्दै धनगढीमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । निजी अस्पतालहरूले श्रम शोषण गरेको भन्दै धनगढीमा कार्यरत नर्सहरुले  “भ्वाइस अफ प्राइभेट हेल्थ […]

Read More