14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

उपचार खर्च नहुँदा सुत्केरीको बिचल्ली

गुल्मी, कात्तिक ५ गते । उपचार खर्च नहुँदा गुल्मीमा एक सुत्केरीको बिचल्ली भएको छ । यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु अमराईकी २९ वर्षीय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा पर्नुभएको हो । उहाँलाई सुत्केरीको बेथा लागेपछि गत असोज २६ गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । धुर्कोटमा प्रसुती हुन नसकेपछि आइतबार नै उहाँलाई […]

Read More

७ वटै प्रदेशमा नर्स आन्दोलनका विषयमा अनुगमन टोली गठन

काठमाडौं- देशभरका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न थालेको आन्दोलनका बीच सरकारले ७ वटै प्रदेशमा अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको पहिलो बैठकले प्रदेशगत अनुगमन टोली गठन गर्ने सहमति गरेको हो। अनुगमन टोलीले सम्बन्धित प्रदेशका स्वास्थ्य संस्था र अस्पतालहरूमा स्थलगत अनुगमन गरी आन्दोलनरत नर्स […]

Read More

तिहारलाई कसरी बनाउने स्वस्थकर ? के खाने,के नखाने ?

काठमाडौं – तिहारलाई मिठाईको पर्वका रूपमा लिइन्छ। यतिबेला धेरै चिल्लो र गुलियो खानेकुरा बन्ने गर्छन्। तर बढी मात्रामा चिल्लो तथा गुलियो खानेकुराको सेवन स्वास्थ्यका लागि हितकर मानिँदैन। अझ मुटु, सुगरलगायत विभिन्न प्रकारका दीर्घरोगीहरूलाई यस्ता खानेकुराले अझ बढी असर गर्न सक्छन्। तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको […]

Read More

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ कात्तिक, चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२/२३ वर्ष […]

Read More

रोल्पामा ७९ वर्षीय वृद्ध मृत भेटिए

५ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।  ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी […]

Read More

ग्राण्डी अस्पताल बन्यो नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो । अस्पतालले आइतबार गरेको पत्रकार सम्मेलनमा ग्राण्डीका न्यूरोलोजिस्ट […]

Read More

दोब्बर बढ्ने ‘क्यालोरी’ घटाउन तिहारमा दोब्बर बढी हिडौँ

विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्ड अनुसार एक जना व्यक्ति हप्तामा साढे २ घण्टा हिड्नुपर्छ । अर्थात मापदण्डले हप्ताको पाँच दिन ३० मिनेट फुर्तिसाथ हिड्नुपर्छ भनेको छ । अझ भनौ ३० मिनेटमा तीन किलोमिटरको दुरी पार गर्नु भनेको छ । फूर्तिसाथ नहिँडे त्यो दुरी पार हुँदैन् । जब फूर्तिसाथ हिडिन्छ शरीरबाट पसिना आँउछ । हो पसिना आउनेगरी […]

Read More

नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार

काठमाडौं- निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरिएको छ। नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो। अस्पतालले एक प्रेस […]

Read More

नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन

काठमाडौं – नेपाल सरकारले ताेकेअनुसार पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आज बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका […]

Read More