14.4c Kathmandu, Nepal

Tuesday, April 28, 2026

यस्ता छन् नवनियुक्त स्वास्थ्य मन्त्रीका तत्कालीन प्राथमिकता

स्वास्थ्य मन्त्रालयमा मन्त्रीको हैसियतमा फर्किँदै डा. सुधा शर्मा गौतमले आफ्ना विभिन्न प्राथमिकता प्रस्तुत गरेकी छिन्। पदभार ग्रहण गरेपछि आफ्ना कुरा राख्दै उनले भनेकी छिन्,  ‘जनताले सुशासनको अनुभूति गर्नुपर्छ।’ आफ्नो नेतृत्वमा मन्त्रालयले मानसिक स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, सुशासन  र प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राख्दै  अघि बढ्ने बताइन्। जुन यसप्रकार छन् : मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकताडा. गौतमले हालको सामाजिक–राजनीतिक […]

Read More

एक महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजलको चरम अभाव

११ कात्तिक, बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको […]

Read More

हिमपातबाट अलपत्र ७५० जना पर्यटकको तिलिचो बेस क्याम्पबाट उद्धार   

हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ  ११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको […]

Read More

प्रभावकारी बन्दै ‘प्यालिएटिभ केयर’

काठमाडौँ, कात्तिक १० गते । क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् ।  भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालिएटिभ […]

Read More

मोतियाबिन्दुका तीन हजार बिरामीको शल्यक्रिया

कात्तिक १० गते । रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । क्लबले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधिमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो । यस्तै, २५ हजारभन्दा बढिले निःशुल्क रुपमा आँखा परीक्षण गरेको उहाँले बताउनुभयो […]

Read More

निर्वाचन भाँड्ने प्रयास नगर्न स्वास्थ्यमन्त्री गौतमको आग्रह

काठमाडौँ, कात्तिक १० गते । नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले […]

Read More

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला । दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी थिइन्। विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका […]

Read More

लुक्लास्थित पासाङ ल्हामु निकोल निक्की अस्पतालको २०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको यस अस्पतालको वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस नागरिक […]

Read More

जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बिमा

 जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । आठ स्थानीय तह रहेको जुम्लामा बिमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बिमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । […]

Read More