सुर्तीजन्य पदार्थ नियमन सम्वन्धी कानूनी व्यवस्थाका पक्ष र विपक्षका तर्फबाट पछिल्लो एक वर्षमा उच्च अदालत पाटन र सर्बोच्च अदालतमा तीनवटा रिट परे । त्यसमध्ये उद्योग मन्त्रालयले सुर्ती उद्योगीको पक्षमा गरेको गैरकानूनी निर्णय सम्वन्धी रिटको फैसला भईसकेको छ । बाँकी दुईवटा मध्ये एउटा हेर्दा हेर्दैमा र अर्को पुन मिसिल तयार गरी अघि बढ्नुपर्ने अवस्थामा छ । […]
काठमाडौँ, ३१ असोज । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका विमित परिवारलाई २०८२ असोज मसान्तसम्म बीमा नगरेमा त्यसपछि अतिरिक्त शुल्क थप्दै जाने व्यवस्था तत्कालका लागि स्थगित भएको जनाएको छ । यसअघि बोर्डले ११ भदौमा सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि २०८२ कार्यान्वयन भएको र त्यसमा […]
बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेशका बागलुङसहित तीन जिल्लामा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालनमा ल्याइएको छ। चालु आर्थिक वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गतको कार्यक्रमका रूपमा गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमा यो अभियान सुरु गरिएको हो। देशभरका २३ जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका ती […]
नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरका आर्थिक रूपमा कमजोर बिरामीहरूलाई यो कोषमार्फत निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए। उनले जीवनको अन्तिम चरणमा रहेका प्रत्येक […]
मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। त्रिवि शिक्षण अस्पताल नर्सिङ एकाईकी सदस्य सीता मिश्रले निजी अस्पतालहरुले सरकारले नर्सका लागि कायम गरेको पारिश्रमिक दिन अस्वीकार गरेकोले निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा आफूहरु आन्दोलित […]
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक उपकरणहरू थप गरेको छ। अन्तर्राष्ट्रियस्तरको स्नायुसम्बन्धी रोगको उपचार प्रदान गर्नका लागि अस्पतालले अत्याधुनिक उपकरणहरू थप गर्दै स्तरोन्नति गरेको जनाएको छ। अस्पतालले पत्रकार सम्मेलनमार्फत हालै थपिएका तथा स्तरोन्नति गरिएका उपकरणबारे जानकारी दिएको हो। स्नायु विज्ञानमा विकसित प्राविधिक प्रगतिअनुरूप शल्यक्रियालाई सुरक्षित, न्यून […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिष्ठानकी कुलपति समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। डा. लामिछानेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका थिए। सो अनुसार उनको कार्यकाल आगामी फागुन १० गतेसम्म कायम रहने […]
काठमाडौं । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा […]
काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो, उनीहरूलाई जिउ दुख्ने र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिएपछि औषधि सेवन […]