14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

सीसीटीभी जडान गर्दा करेन्ट लागेर ज्यान गयो

१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् । १० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ […]

Read More

सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तोडफोड

१० कात्तिक, काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार […]

Read More

स्वास्थ्यमन्त्रीकाे पहिलाे निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले पहिलाे निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।  मन्त्री शर्माले आइतबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिइन् । पदभार ग्रहणलगत्तै मन्त्री शर्माले यस्ताे निर्णय गरेकी हुन् ।  

Read More

लेक लागेर तीन जनाको मृत्यु

लमजुङ, कात्तिक ९ गते। हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो। उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।  मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का […]

Read More

सल्यानमा ज्वरो र स्क्रब टाइफसको जोखिम बढ्दो, थप एकजनाको मृत्यु

कात्तिक ९ गते ।  सल्यानमा ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएसँगै थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका–५ ढाँकाडामका ४० वर्षीय टेकम चन्दको उपचारका क्रममा मृत्यु भएको हो । उच्च ज्वरो आएपछि आफन्तले उपचारका लागि नेपालगन्ज लगेका चन्दको अस्पतालमै मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार […]

Read More

अपाङ्गता पहिचान तथा पुनःस्थापनाका लागि अभियान

कात्तिक ९ गते । यस वर्ष पनि सल्यानमा बालवालिकाहरुको अपाङ्गता पहिचान, परीक्षण तथा पुनःस्थापनाका लागि अभियान थालिने भएको छ । १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उचित उपचार, पहिचान र पुनःस्थापनाको व्यवस्थाका लागि तीन स्थानमा शिविर सञ्चालन गरिने भएको हो । विगतदेखि नै सुरु भएको अभियानअन्तर्गत यही कात्तिक १२, १३ र १४ गते सल्यानका तीन पालिकामा […]

Read More

कर्मचारीलाई नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले भनिन्- कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस्

९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीसँगको छलफलमा यस्तो बताएका हुन् । मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार […]

Read More

पाथीभरामा सशस्त्र प्रहरीद्वारा दर्शनार्थी स्वास्थ्य सहायता कक्ष स्थापना

ताप्लेजुङ। पाथीभरा देवी मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गरी सशस्त्र प्रहरीले पाथीभराको बल्लुडाँडामा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको छ। सशस्त्र प्रहरी बल १ नम्बर गुल्म हे.क्वा. कञ्चनजंघा, ताप्लेजुङले पाथीभरा क्षेत्रमा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको हो। ‘दर्शनार्थी स्वास्थ्य सहायक कक्ष’ स्थापना गरेकै दिन ३९ जना दर्शनार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गुल्मपति सशस्त्र प्रहरी […]

Read More

जेनजी आन्दोलनका ११ जना घाइते अझै अस्पतालमा

काठमाडौँ, ९ कात्तिक ।  गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् । आन्दोलन सकिएको डेढ महिना बितिसक्दा समेत अझै पाँचवटा अस्पतालमा ती घाइतेहरुको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)को शनिबार बेलुका ७ बजे […]

Read More