14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

किष्ट अस्पतालले क्यान्सरका बिरामीलाई एक महिनासम्म नि:शुल्क बेड प्रदान गर्ने

 ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जिवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीलाई एक महिनासम्म निशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ। क्यान्सरका विरामीहरुको भावनात्मक तथा शारिरीक पीडा कम गरी सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो। यो सँगै अस्पतालले […]

Read More

विपिनको शव डीएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले […]

Read More

२०५० सम्म क्यान्सरका बिरामी तीन करोड नाघ्ने, एक करोड ८६ लाखको मृत्यु हुने अनुमान

अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार हृदय रोगपछि क्यान्सर अहिले संसारमा मृत्युको दोस्रो ठूलो कारण बनेको छ । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । […]

Read More

चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक दिन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले देशभरका सबै प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राज कुमार पाण्डेले जारी गरेको पत्रमा विभिन्न बुँदामा सुविधा […]

Read More

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

काठमाडौँ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले सोमबार गरेको परीक्षणमा मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार, सोमबार १५ […]

Read More

‘नो पे नो वर्क’ भन्दै सेती अस्पतालका कर्मचारी आन्दोलित

कैलाली – सुदूरपश्चिम प्रदेशअन्तर्गतका दुई ठूला अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी भत्ता नपाएपछि आन्दोलित भएका छन्। कैलालीस्थित सेती प्रादेशिक अस्पतालका करार कर्मचारीहरूले चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन्। करार कर्मचारीहरूले सोमबार सामाजिक विकास मन्त्रालयको कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले वर्षौँदेखि सेवा दिँदै आए पनि नियमित कर्मचारी सरह […]

Read More

डाक्टर पुकारचन्द्र श्रेष्ठ सम्मानित

काठमाडौँ, २७ असोज । वरिष्ठ प्रत्यारोपण सर्जन तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । उहाँ  जन्मथलो बागलुङमा पुरस्कृत तथा सम्मानित हुनुभएको हो । डा. तरूण पौडेल चिकित्सा कोषको १३ औं वार्षिकोत्सव एवं १० औ पुरस्कार समारोहका अवसरमा डा श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । बाग्लुङमा […]

Read More

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय  

काठमाडौँ, २७ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाले गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने जानकारी दिएको हो । महाशाखाका प्रमुख डा.सरोज शर्माले प्रत्येक अस्पतालबाट एक एक जना सदस्य रहने  गरी समिति गठन गरिएको र उक्त समितिको […]

Read More

गृहको जगेडामा सहसचिव घट्दै 

काठमाडौं। गृह मन्त्रालयको जगेडामा सहसचिवको संख्या घट्दो अवस्थामा रहेको छ। गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव किरण थापा सोमबारबाट अनिवार्य अवकाशमा गएसँगै अहिले गृहको जगेडामा दुई सहसचिव बाँकी रहेका छन्। केही दिन अघि मात्र गृहको जगेडामा रहेका सहसचिव बाबुराम गौतम बागमती प्रदेशतिर पुगेका छन्। गृहको बरण्डामा रहेका सहसचिवद्वय छविलाल रिजाल र तिर्थराज भट्टराई संघीय मामिला तथा […]

Read More