14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

गलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । […]

Read More

वालिङमा नगर अस्पताल भवन निर्माण

वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।  वालिङ नगरपालिका-१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको निगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले […]

Read More

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइयो

काठमाडौँ, कात्तिक १ गते । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिनुभयो ।         खोप […]

Read More

इच्छा मृत्युलाई कानुनी मान्यता

उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानुनी रूपमा अनुमति दिइएका मुलुकमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देश मध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता […]

Read More

राखेपका खेलाडी र कर्मचारीको उपचार वीर अस्पतालले गर्ने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बिच सम्झौता भएको छ । परिषदका खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गर्नका लागि राखेपले वीर अस्पतालसंग सम्झौता गरेको हो ।   सम्झौता अनुसार वीर अस्पतालले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ । प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले राखेपका खेलाडी, प्रशिक्षक तथा […]

Read More

देशव्यापी बन्दै नर्सको आन्दोलन , धनगढीका निजी अस्पतालका नर्स पनि ‘श्रम शोषण’का विरुद्ध आन्दोलनमा

पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्स मात्र होइन, अब धनगढीका निजी अस्पतालमा कार्यरत नर्सहरु पनि आन्दोलित भएका छन् ।  धनगढीमा रहेका निजी अस्पताल सञ्चालकहरूले अति न्यूनतम पारिश्रमिकसमेत नदिएर श्रम शोषण गरिरहेको भन्दै धनगढीमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । निजी अस्पतालहरूले श्रम शोषण गरेको भन्दै धनगढीमा कार्यरत नर्सहरुले  “भ्वाइस अफ प्राइभेट हेल्थ […]

Read More

ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण

काठमाडौँ, ३१ असोज । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन […]

Read More

गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पताल मात्र चलिरहेको द्वन्द्व र विनाशको बिचमा आंशिकरूपमा काम गरिरहेका छन् । पत्रकारसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त […]

Read More