14.4c Kathmandu, Nepal

Monday, April 27, 2026

बन्धक बनाइएको दुई वर्षपछि विपिन जोशी रिहाइ नजिक

आश्विन २१, २०८२काठमाडौँ — अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ । इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् । युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा […]

Read More

महामारीबाट बच्न पानी शुद्धिकरण गरेर पिउन मन्त्रालयको आग्रह

काठमाडौँ, असोज २० गते  वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य, सङ्क्रमण रोगको जोखिम […]

Read More

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौँ, असोज २०  गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी […]

Read More

स्वीडेनको औषधि कम्पनीमा नेपाली मूलका सीपी खेतानको लगानी

स्टकहोम । नेपाली मूलका गैरआवासीय नेपाली सीपी खेतानले स्वीडेनको एक औषधि निर्माण कम्पनीमा झण्डै ३१ करोड रुपैयाँ लगानी गरेका छन् । सिंगापुरलाई आधार बनाएर विश्व बजारमा लगानी विस्तार गरिरहेका खेतानले स्वीडेनको एसिलियन एबी नामक कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर (२२ लाख अमेरिकी डलर) लगानी गरेको सो कम्पनीले बताएको छ । खेतानको सिंगापुरमा रहेको लगानी कम्पनी– […]

Read More

शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार 

२० असोज, काठमाडौं । सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। उनीहरूमध्ये मरी ई. ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् । उनीहरूलाई शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने […]

Read More

२० र २१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । २० असोज, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र […]

Read More

चिनियाँ वैज्ञानिकले बनाए बोन ग्लू, अब भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

चीनका वैज्ञानिकहरुले एउटा क्रान्तिकारी खोज गरेका छन् । उनीहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोडिदिन्छ । उक्त हड्डी जोड्ने ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ । यो पूर्णरुपमा बायोडिग्रेडेबल छ, अर्थात् ६ महिनामा शरीरमै घुल्दछ । यो ग्लूको प्रयोगले भाँच्चिएका हड्डी जोड्नका लागि धातुको इम्प्लान्ट […]

Read More

के हो कार्बोहाइड्रेट, कमी र बढी हुँदा के हुन्छ ? विस्तृतमा जानौं

कार्बोहाइड्रेट पोषक तत्वको एक प्रमुख प्रकार हो, जसले शरीरलाई ऊर्जाको मुख्य स्रोत प्रदान गर्छ । यो खाद्य पदार्थहरूमा पाइने जैविक यौगिक हो, जसमा कार्बन, हाइड्रोजन र अक्सिजनका अणुहरू हुन्छन् । कार्बोहाइड्रेटको प्रकार, स्रोत, कार्य, लाभ, हानि र सन्तुलित प्रयोगबारे जानकारी स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेटको परिभाषा कार्बोहाइड्रेट एक म्याक्रो–न्यूट्रिएन्ट हो, जसले शरीरलाई ऊर्जा प्रदान […]

Read More

हेलिकप्टर कुरेकी अस्मिताले बाटोमै जन्माइन् छोरी

१९ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको रोशी गाउँपालिका वडा-५ सिसाखानीको सेलगाउँको २१ वर्षीया अस्मिता लामा बाटोमै सुत्केरी भएकी छिन्। लामो समयदेखि व्यथा लागेको र अस्पताल लिएर आउन सडक अवरुद्ध भएपछि हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि त्यस स्थानमा हेलिकप्टर बस्न नसकेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।अस्मिताले छोरीलाई जन्म दिएकी छन्। ‘बच्चाको तौल कम भएकोले समस्या […]

Read More