आर्थिक वर्ष २०८१/०८२ मामात्रै गण्डकी सरकारले हेमोडायलाइसिस सेवाको विस्तार र सुदृढीकरण मार्फत पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटायो । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नै प्रदेशभित्र पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झार्ने नीति लिएको छ । गएको वर्षमा मात्रै ३०६ जना पालो पर्खनुपर्ने बिरामीको सङ्ख्या घटेर १ सयमा झरेको छ । एकै वर्षमा […]
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ ।मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको शुभारम्भ गरेका हुन् । सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए । […]
चुकन्दरको जुस तपाईंको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ । स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाइरहेका छन् । केही मानिसहरूले चुकन्दरको जुसबाट आफ्नो दिनको सुरुवात पनि गर्छन् । तर खाली पेटमा यो जुस पिउनु स्वास्थ्यकर छ त ? यो प्रश्न पक्कै तपाईंको दिमागमा घुमिरहेको हुनुपर्छ । आजको यस लेखमा हामी यसैको कुरा गर्नेछौँ । […]
काठमाडौँ । उचित पारिश्रमिकको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत नर्सहरू असोज ८ गतेयता आन्दोलनमा छन् । सरकारले तोकेको पाँचौँ तहसरह पारिश्रमिक पाउनुपर्ने उनीहरूको माग छ । सरकारले तोकेको पाँचौँ तहको पारिश्रमिक मासिक ४० हजार रुपैयाँ आसपास छ । तर निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत नर्सहरूले १५ देखि २० हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउने […]
शरीरमा विभिन्न प्रकारका रोगले समय–समयमा आक्रमण गर्छन् । यिनैमध्ये एक हो– बाथ रोग । बाथ विशेषतः हाडजोर्नी दुखाइसँग सम्बन्धित रोग भनेर बुझिन्छ । तर यो रोग शरीरका विभिन्न अङ्गमा पनि हुनसक्ने चिकित्सक बताउँछन् । बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीसँगको कुराकानीको सम्पादित अंशः बाथ कुनै एउटामात्रै नभइ धेरै वटा रोगको सङ्कलन हो । बाथ रोगभित्र १०० […]
काठमाडौं- नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत १९ जना कर्मचारीहरूलाई उत्कृष्ट प्रदर्शन पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ। देशभरिका विभिन्न शाखाहरूमा कार्यरत यी कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रतिष्ठानले उनीहरूलाई सम्मान गरेको हो। पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको […]
सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होमिएकी छन् रमिला। उनले रहरले रोजेकी हुन् नर्सिङ पेसा। उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन। रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होमिएकी रमिलालाई अचेल कहिलेकाहीँ कुण्ठा जाग्ने गरेको छ। नजागोस् पनि किन! स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ। जहाँ सेवा गरेर मेवा पाउने आशा […]
काठमाडौँ, असोज २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो । शुभकामनामा उहाँले भन्नुभएको छ, “दिवसले हामीलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन […]
असोज २९ गते । यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत भएको थियो । प्रदेशको स्वास्थ्य […]