ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो । अस्पतालले आइतबार गरेको पत्रकार सम्मेलनमा ग्राण्डीका न्यूरोलोजिस्ट […]
विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्ड अनुसार एक जना व्यक्ति हप्तामा साढे २ घण्टा हिड्नुपर्छ । अर्थात मापदण्डले हप्ताको पाँच दिन ३० मिनेट फुर्तिसाथ हिड्नुपर्छ भनेको छ । अझ भनौ ३० मिनेटमा तीन किलोमिटरको दुरी पार गर्नु भनेको छ । फूर्तिसाथ नहिँडे त्यो दुरी पार हुँदैन् । जब फूर्तिसाथ हिडिन्छ शरीरबाट पसिना आँउछ । हो पसिना आउनेगरी […]
काठमाडौं- निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरिएको छ। नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो। अस्पतालले एक प्रेस […]
काठमाडौं – नेपाल सरकारले ताेकेअनुसार पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आज बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका […]
काठमाडौं- नेपाल नर्सिङ संघले आह्वान गरेअनुरुप नर्सहरूले आजदेखि कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको […]
बदलिँदो मौसम, प्रदूषण, विभिन्न रोग र अस्वस्थ जीवनशैली, यी सबै कारणले साना बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्दै गएको छ। तीमध्ये सबैभन्दा सामान्य समस्या हो, रुघाखोकी। मौसम परिवर्तनको समयमा साना बालबालिकालाई खोकी लाग्नु स्वाभाविक जस्तै भएको छ। साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले मौसमको असर उनीहरूमा छिट्टै देखिन्छ। पहिलेको समयमा बालबालिकालाई खोकी लाग्दा अभिभावकहरूले तुरुन्तै कफ […]
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन्। चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका […]
४ कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ। ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज […]
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ । ४ कात्तिक, काठमाडौं । जीवित छन् भन्दाभन्दै विपिन जोशीले संसार छोडेको २ वर्ष भइसकेको रहेछ । यस अवधिसम्म उनको शवलाई कसरी राखियो ? थाहा छैन । सोमबार मात्रै उनको […]