14.4c Kathmandu, Nepal

Monday, January 26, 2026

२० र २१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । २० असोज, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र […]

Read More

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन […]

Read More

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यकक्षमा खरानीको थुप्रो (फोटो फिचर)

काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]

Read More

ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको समस्या के हो ? कसरी देखा पर्छ ?

फोक्सोको ठुला श्वास प्रश्वास नलीमा एलर्जीले गर्दा उत्पन्न हुने इन्फ्लामेटरी रेस्पोन्स अर्थात श्वास प्रश्वास नली साघुँरिन गई श्वास प्रश्वास प्रक्रियामा उत्पन्न हुने एक प्रकारको कठिनाईलाई ब्रोङ्किएलआज्मा भनिन्छ । अर्को शब्दमा यसलाई दम खोकीको समस्या भनेर पनि बुझ्न सकिन्छ । धुलो, धुवा,  प्रदुषण,  चिसो,  चिल्लो खानपान, धूमपान, फुलबाट निस्कने पराग, बायू प्रदुषण, बर्षातका कण आदिबाट कतिपयको […]

Read More

किन हुन्छ नवजात शिशुमा आँशु आउने समस्या ?

कहिलेकाहिँ तपाईले देख्नु भएको होला नवजात शिशु नरोएको बेला पनि एक वा दुवै आँखामा आँशु भरिएको हुन्छ । आँशु झरेर गालातिर बगि रहेको हुन्छ । बच्चा स्वस्थ देखिन्छ तर आँशु आउने समस्या भने रोकिदैन ।यस्तो हुनुभनेको बच्चाको आँशु नलिमा केही समस्या भएको हुनसक्छ । सामान्यतया बच्चा जन्मने बेलासम्म  आँखामा आँशु रहने थैली र आँशु बग्ने […]

Read More

काठमाडौंको हावामा प्रदूषणको मात्रा– हिजो १२ खिल्ली चुरोट ताने बराबर, आज ७

केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ। यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्। एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने […]

Read More