काठमाडौँ- देशभरका नर्स र स्वास्थ्यकर्मीहरूले तलबवृद्धि, जोखिम भत्ता र पेशागत सम्मानका मागसहित सुरु गरेको आन्दोलनप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ। नेविसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपालका नर्स र स्वास्थ्यकर्मीहरू “न्यून पारिश्रमिक, असमान व्यवहार र पेशागत अधिकारको अभाव” का कारण गम्भीर अन्यायमा परिरहेका छन्। संघले उनीहरूको मागलाई “न्यायोचित र वैधानिक” […]
नेपालको इतिहासमा (सातौं) संविधान जुन जनतामाझ गएर मस्यौदा तयार गरी बनाइएको पहिलो संविधान हो। वि.सं. २०७२ साल असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको यो संविधान वि.सं. २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट जारी भएको घोषणा गरी कार्यान्वयनमा आएको हो। यस अन्तर्गत ३५ भाग, ३०८ धारा र ९ […]
तपाईंको टुथब्रस एउटा सानो इकोसिस्टम हो, जहाँ हरेक दिन करोडौँ सूक्ष्म जीव (माइक्रोब)हरू बाँचिरहेका हुन्छन्। यसका टुटेका र फैलिएका रेशा सुक्खा माटोझैँ हुन्छन्, जुन पानीले भिज्दा केही क्षणका लागि पौष्टिक तत्वले भरिन्छ। यी प्लास्टिकका स–साना रेशाबीच लाखौँ जीवाणुहरू बसोबास गर्छन्। यस क्षण तपाईंको ब्रसमा करिब १० लाखदेखि १ करोड २० लाखसम्म ब्याक्टेरिया र फङ्गस हुन […]
जेन–जी आन्दोलनबाट बनेको सरकारले अब उपचार मात्र होइन, रोजगारीको पनि ग्यारेन्टी गर्नुपर्ने अस्पतालको बेडबाट घाइतेहरूको माग । काठमाडौँ — सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको प्लास्टिक सर्जरी वार्डमा ४८ वर्षीया गीता साह जलनको पीडाले छट्पटाइरहेकी थिइन् । अस्पताल ल्याइएको डेढ महिना बित्यो, घाउ निको हुँदै गए पनि घटनाको सद्माले उनलाई बिथोल्न छाडेको छैन । जेन–जी प्रदर्शनका क्रममा […]
आफ्नो ड्युटी पूरा गरेर तिहार मनाउने तयारी गर्नुपर्ने बेला रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरू भने आन्दोलनमा उत्रिएका छन्। मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले आफ्नो काम जारी राख्दै मेडिकल कलेज परिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गर्दै प्रदर्शन गर्दै आएका छन्। नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, […]
काठमाडौँ । सुत्नुअघि तिल वा तोरीको तेलले खुट्टा मालिस गर्नु पादभ्यंग भनिने प्राचीन आयुर्वेदिक परम्परा हो । हिजो आजको भागदौडले भरिएको जीवनमा तनाव, थकान र निद्राको कमी सामान्य भइसकेको छ । तर यो सरल अभ्यास तपाईंको मन र शरीर दुवैलाई आराम दिने सजिलो उपाय हुनसक्छ । पादभ्यंगले वात दोषलाई सन्तुलित गर्छ, शरीरको स्नायुहरूलाई शान्त पार्छ […]
विराटनगर । विराटनगरका धीरज ठाकुरले हेल्थ असिन्टेन्ट बनेर बिरामीको सेवा गर्ने सपना पूरा गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्चेर पढे । तर विराटनगरको एक प्रतिष्ठित अस्पतालमा उनको मासिक आधारभूत तलब १२ हजार १७० रुपैयाँ मात्रै छ । धीरजजस्ता धेरै स्वास्थ्यकर्मीको यो साझा पीडा हो । पढ्न लाखौं खर्च, तर तलब केही हजारमा सीमित गरिने […]
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको छ । यो तथ्यले के […]
नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोदकुमार थापालाई अग्रज चिकित्सक सम्मानबाट सम्मानित गरिएको छ । दीर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमको छैठौं वार्षिकोत्सवमा डा. थापालाई अग्रज चिकित्सक सम्मान प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले डा. थापालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले पश्चिम नेपालका सयौं […]