14.4c Kathmandu, Nepal

Friday, January 16, 2026

तपाईंको टुथब्रसमा करोडौँ ब्याक्टेरिया हुन्छन्, कहिले बदल्नुपर्छ?

तपाईंको टुथब्रस एउटा सानो इकोसिस्टम हो, जहाँ हरेक दिन करोडौँ सूक्ष्म जीव (माइक्रोब)हरू बाँचिरहेका हुन्छन्। यसका टुटेका र फैलिएका रेशा सुक्खा माटोझैँ हुन्छन्, जुन पानीले भिज्दा केही क्षणका लागि पौष्टिक तत्वले भरिन्छ। यी प्लास्टिकका स–साना रेशाबीच लाखौँ जीवाणुहरू बसोबास गर्छन्। यस क्षण तपाईंको ब्रसमा करिब १० लाखदेखि १ करोड २० लाखसम्म ब्याक्टेरिया र फङ्गस हुन […]

Read More

जेनेरिक औषधिको नाममा प्रेस्क्राइब गर्ने प्रचलन: फाइदा, समस्या र नेपालको यथार्थ

नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण नीति परिवर्तनहरू भइरहेका छन्। पहिलो दृष्टिमा यो निर्णय राम्रो र सुधारात्मक देखिन्छ, तर यसको व्यावहारिक पक्ष र सम्भावित असरबारे गम्भीर छलफल आवश्यक छ। जेनेरिक औषधि भनेको के हो?जेनेरिक औषधि भन्नाले एउटै रासायनिक सङ्घटन (chemical composition) र प्रभाव (therapeutic effect) भएको औषधि हो, जुन ब्रान्ड नाममा नभई वास्तविक वैज्ञानिक नाममा […]

Read More

चिनियाँ वैज्ञानिकले बनाए बोन ग्लू, अब भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

चीनका वैज्ञानिकहरुले एउटा क्रान्तिकारी खोज गरेका छन् । उनीहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोडिदिन्छ । उक्त हड्डी जोड्ने ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ । यो पूर्णरुपमा बायोडिग्रेडेबल छ, अर्थात् ६ महिनामा शरीरमै घुल्दछ । यो ग्लूको प्रयोगले भाँच्चिएका हड्डी जोड्नका लागि धातुको इम्प्लान्ट […]

Read More

‘बालबालिकाको असामान्य व्यवहार अटिजम हुन सक्छ’

काठमाडौँ, 4  असोज  । नेपालमा बालबालिकामा अटिजमको समस्या बढ्दो रूपमा देखा परेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुल चार हजार ८८६ जनालाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ तर विश्व स्वास्थ्य सङ्गठन यो सङ्ख्या धेरै कम भएको बताउँछ । सङ्गठनका अनुसार नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान छ ।  अटिजम केयर नेपाल सोसाइटीकी […]

Read More

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न: डा रुइत

काठमाडौँ, ३० भदौ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताउनुभएको हो ।  डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गर्नुभयो […]

Read More

किन हुन्छ नवजात शिशुमा आँशु आउने समस्या ?

कहिलेकाहिँ तपाईले देख्नु भएको होला नवजात शिशु नरोएको बेला पनि एक वा दुवै आँखामा आँशु भरिएको हुन्छ । आँशु झरेर गालातिर बगि रहेको हुन्छ । बच्चा स्वस्थ देखिन्छ तर आँशु आउने समस्या भने रोकिदैन ।यस्तो हुनुभनेको बच्चाको आँशु नलिमा केही समस्या भएको हुनसक्छ । सामान्यतया बच्चा जन्मने बेलासम्म  आँखामा आँशु रहने थैली र आँशु बग्ने […]

Read More