14.4c Kathmandu, Nepal

Monday, April 27, 2026
६ महिना अगाडि

तिलगंगाका १९ कर्मचारी उत्कृष्ट प्रदर्शन पुरस्कारबाट सम्मानित

काठमाडौं- नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत १९ जना कर्मचारीहरूलाई उत्कृष्ट प्रदर्शन पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ। देशभरिका विभिन्न शाखाहरूमा कार्यरत यी कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रतिष्ठानले उनीहरूलाई सम्मान गरेको हो।

पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको समर्पण र उत्कृष्टताको कदर गर्दै भविष्यमा अझ राम्रो कार्यसम्पादनको लागि हौसला प्रदान गरेको छ।

1140x725
accord ashoj

यी हुन् पुरस्कृत हुनेहरु
१.    नम्रता गुप्ता    वरिष्ठ नेत्ररोग विशेषज्ञ
२.    विवेक विष्ट    वरिष्ठ नेत्ररोग विशेषज्ञ
३.    बन्दना खनाल    वरिष्ठ नेत्ररोग विशेषज्ञ
४.    चन्द्रकला गुरुङ    वरिष्ठ आँखा अधिकारी
५.    मीना धमाला    वरिष्ठ आँखा अधिकारी
६.    तारा कुमारी लामा    वरिष्ठ मानव संसाधन अधिकारी
७.    प्रमोद कुमार श्रेष्ठ    वरिष्ठ वित्त अधिकारी
८.    दिनेश प्रसाद पोखरेल    जनसम्पर्क सहयोगी
९.    रमा महत    आँखा अधिकारी
१०.    दीपिका उप्रेती    बिक्री तथा बजार व्यवस्थापन अधिकारी
११.    सार्धा महर्जन    आँखा अधिकारी
१२.    विधान ताम्राकार    वरिष्ठ आँखा सहायक
१३.    रेणुका कुमारी चौधरी    ए.एन.एम.
१४.    राजन भुजेल    उत्पादन प्राविधिक
१५.    इन्द्र लक्ष्मी श्रेष्ठ    सी.एम.ए.
१६.    स्वस्ति खतिवडा    ए.एन.एम.
१७.    सुदर्शन प्रसाद न्यौपाने    स्टोर सहायक
१८.    सुन्दर महत    आँखा बैंक काउन्सेलर
१९.    पदम बहादुर हमाल    मेडिकल ल्याब टेक्निसियन