14.4c Kathmandu, Nepal

Monday, January 26, 2026
२ महिना अगाडि

चिकित्सा शिक्षा आयोगद्धारा पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयको सिट निर्धारण (सूचीसहित)

 २०८२ मंसिर १५ गते

 चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।

आइतबार आयोगका अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बसेको बैठकले पोस्ट ग्रेजुएट/पीजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।

https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnepalihealth%2F&tabs=timeline&width=300&height=100&small_header=false&adapt_container_width=false&hide_cover=false&show_facepile=false&appId

बैठकले सरकारी तर्फका १८ कलेजलाई १ हजार ३१ र निजी तर्फका २७ वटा कलेजलाई ९९९ गरी २ हजार ३० सिट निर्धारण गरेको छ।

हेर्नुहोस् सूची: