एड्स महामारीको अन्त्यका लागि यसो गरौँ नेपालमा हाल ३० हजार ३०० जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ । २४ हजार ७९३ (८७%) ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन् । जो तथ्यांक सन् २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो । यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा […]