14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026

टेलि डेन्टिस्ट्री सेवा के हो ? के के छन् यसका फाईदा र बेफाइदा

टेलि डेन्टिस्ट्री भनेको मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा जानकारी, सूचना तथा परामर्श प्रदान गर्ने एउटा माध्यम हो । नेपालमा टेलि डेन्टिस्ट्रीको अवधारणा र प्रयोग बढदो क्रममा छ । टेलि डेन्टिस्ट्रीको दायरा१. ग्रामीण क्षेत्रमा दन्त सेवा पहुँचका साथै विशेषज्ञ चिकित्सकको सरसल्लाह समेत पुग्ने छ ।२. शिक्षा क्षेत्रमा सहयोग पुग्ने छ ।३. समय र पैसाको बचत […]

Read More

मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी

नेपालको इतिहासमा (सातौं) संविधान जुन जनतामाझ गएर मस्यौदा तयार गरी बनाइएको पहिलो संविधान हो। वि.सं. २०७२ साल असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको यो संविधान वि.सं. २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट जारी भएको घोषणा गरी कार्यान्वयनमा आएको हो। यस अन्तर्गत ३५ भाग, ३०८ धारा र ९ […]

Read More

कलेजो विग्रिए हातमा देखिन्छन् यस्ता लक्षण

कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंगमध्ये एक हो। यसले केवल एक वा दुई मात्र होइन तर धेरै महत्त्वपूर्ण कार्य गर्दछ। त्यसैले जब यो बिरामी हुन्छ, यसले सम्पूर्ण शरीरलाई असर गर्छ।कलेजो स्वास्थ्यका लागि काम गर्ने बेलायती संस्था ब्रिटिस लिभर ट्रस्टका अनुसार कलेजो रोग सामान्यतया धेरै चरण र वर्षमा बिस्तारै विकसित हुन्छ। यदि कुनै कलेजो क्षति चाँडै पत्ता […]

Read More

चिनियाँ वैज्ञानिकले बनाए बोन ग्लू, अब भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

चीनका वैज्ञानिकहरुले एउटा क्रान्तिकारी खोज गरेका छन् । उनीहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोडिदिन्छ । उक्त हड्डी जोड्ने ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ । यो पूर्णरुपमा बायोडिग्रेडेबल छ, अर्थात् ६ महिनामा शरीरमै घुल्दछ । यो ग्लूको प्रयोगले भाँच्चिएका हड्डी जोड्नका लागि धातुको इम्प्लान्ट […]

Read More

के हो कार्बोहाइड्रेट, कमी र बढी हुँदा के हुन्छ ? विस्तृतमा जानौं

कार्बोहाइड्रेट पोषक तत्वको एक प्रमुख प्रकार हो, जसले शरीरलाई ऊर्जाको मुख्य स्रोत प्रदान गर्छ । यो खाद्य पदार्थहरूमा पाइने जैविक यौगिक हो, जसमा कार्बन, हाइड्रोजन र अक्सिजनका अणुहरू हुन्छन् । कार्बोहाइड्रेटको प्रकार, स्रोत, कार्य, लाभ, हानि र सन्तुलित प्रयोगबारे जानकारी स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेटको परिभाषा कार्बोहाइड्रेट एक म्याक्रो–न्यूट्रिएन्ट हो, जसले शरीरलाई ऊर्जा प्रदान […]

Read More

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न: डा रुइत

काठमाडौँ, ३० भदौ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताउनुभएको हो ।  डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गर्नुभयो […]

Read More

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यकक्षमा खरानीको थुप्रो (फोटो फिचर)

काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन । भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन । आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् । परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा […]

Read More