काठमाडौँ । बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ हुन्छन्। चिया कसैको लागि ऊर्जा पेय जस्तै हो। तर, यसका बेफाइदा पनि कम छैनन् । चिया पिउनेहरूलाई एसिडिटी र कब्जियतको समस्या हुन्छ तर एउटा टिप्स अपनाएर यसबाट बच्न सकिन्छ । चियाले […]
इन्फ्लूएंजा यो एक संक्रामक भाइरल संक्रमण हो, जसले श्वासप्रश्वासको रोग निम्त्याउँछ। सामान्यतया फ्लू भनेर चिनिन्छ, यसले माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्छ। फ्लू प्रायः वसन्त र जाडो मौसमहरूमा देखा पर्दछ, र धेरै जसो समय, यो आफैं समाधान हुन्छ। तर कहिलेकाहीँ, यसले जटिलताहरू निम्त्याउँछ र घातक हुन सक्छ। त्यसैले तपाईंले […]
आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ। अक्टोबर महिनाको दोस्रो बिहिवारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइने गरिन्छ। तिलगङ्गा आँखा प्रतिष्ठानका अनुसार कार्यस्थलमा आँखालाई विभिन्न उपाय अपनाएर माया गर्नुपर्छ। प्रतिष्ठानले कार्यस्थलमा आँखालाई […]
काठमाडौं – मानिस जीवनमा सफल हुन चाहन्छ । सफलता मापन गर्ने यन्त्र नबनेको भएपनि मानिस आफूले गरिरहेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नु, आफूले काम गरिरहेको कार्यालयमा बढुवा हुनु, परिवारका सदस्यलाई खुशी राख्नु, साथभाईसँग आफू अब्बल भएको देखाउनु र खर्च गर्नसक्ने आर्थिक हैसियत हुनुलाई सफता मान्न सकिन्छ । यही सफलता प्राप्त गर्नका लागि मानिसले केही कुराहरु गोप्य […]
बिहीबार, असोज २, २०८२ समग्र स्वास्थ्य राम्रो राख्नु भनेको शरीर र दिमागलाई स्वस्थ राख्नु हो। तर, विभिन्न कारणले मानिसमा तनाव, चिन्ताजस्ता धेरै प्रकारका मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताइएको छ । तनावको समस्याले गम्भीर अवस्थाहरूमा डिप्रेसन पनि निम्त्याउन सक्छ। त्यसैले, विशेषज्ञहरूले सबै मानिसहरूलाई तनावबाट बच्न उपायहरू अपनाउन सल्लाह दिन्छन्। तर, के तपाईलाई थाहाँ छ तनाव […]
कहिलेकाहिँ तपाईले देख्नु भएको होला नवजात शिशु नरोएको बेला पनि एक वा दुवै आँखामा आँशु भरिएको हुन्छ । आँशु झरेर गालातिर बगि रहेको हुन्छ । बच्चा स्वस्थ देखिन्छ तर आँशु आउने समस्या भने रोकिदैन ।यस्तो हुनुभनेको बच्चाको आँशु नलिमा केही समस्या भएको हुनसक्छ । सामान्यतया बच्चा जन्मने बेलासम्म आँखामा आँशु रहने थैली र आँशु बग्ने […]