६ कार्तिक २०७७, बिहीबार
३० आश्विन २०७७, शुक्रबार १६:१९

Tag: स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वरेण्टीन बस्न पाउने

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन