६ कार्तिक २०७७, बिहीबार
२८ आश्विन २०७७, बुधबार २०:२३

Tag: सुदूरपश्चिम

किट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द

कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ।  प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।  प्रयोगशालाका इन्चार्ज रमेश शाहीले प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट किट बोकेर