१७ मंसिर २०७७, बुधबार
२ मंसिर २०७७, मंगलवार १८:३८

Tag: विश्व स्वास्थ्य संगठन

महामारी अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैन : विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा : कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले बताएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने बताएका हुन् । ‘खोप अन्य उपायका पूरक मात्र हो,