२४ फाल्गुन २०७७, सोमबार
२१ माघ २०७७, बुधबार २२:२६

Tag: लाेकसेवा

बागमती प्रदेश सरकारले लोकसेवा परीक्षार्थीलाई बिचल्ली पार्‍यो

बागमती प्रदेशको लोकसेवा आयोग, हेटौंडाले माग गरेको विभिन्न पदका आवेदक परीक्षार्थीले प्रवेशपत्र लिनै सास्ती झेलेका छन्। प्रदेश सरकारले प्रदेश लोक सेवाबाट नेपालमै पहिलो पटक माग गरेको कर्मचारीमा उल्लेख्य आवेदक भएपछि प्रवेशपत्र वितरण व्यवस्थापन गर्न आयोग चुकेको हो। आयोगले चौथो र पाँचौ तहका