१६ श्रावण २०७८, शनिबार
६ आश्विन २०७७, मंगलवार २२:३३

Tag: याैनस्वास्थ्य

सेक्स कुलत भनेको के हो ?

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन