१६ श्रावण २०७८, शनिबार
२३ कार्तिक २०७७, आईतवार १२:३८

Tag: मानसिक स्वास्थ्य

मनोविश्लेषकको सुझाव : कोरोना लागे आत्तिनु हुँदैन

२३ कात्तिक, काठमाडौं । गत आइतबार नोबेल कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएकै दिन बुद्धनगर बस्दै आएका ५३ वर्षीय पुरुषको मृत्यु भयो । कास्की स्थायी घर भएका उनी रिपोर्ट आएलगत्तै अचेत भएका थिए । बिहान कोरोना लागेको थाहा पाएका उनको