५ कार्तिक २०७७, बुधबार
२७ आश्विन २०७७, मंगलवार १७:२६

Tag: भुवन जोशी

चाडपर्व नजिकिएसँगै दाँत तथा मुख स्वास्थ्यकाे कसरी ख्याल गर्ने ?

चाडबाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव सफल पार्नु हो । चाडबडका बेलामा दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत टुट्न पनि सक्छ