१८ मंसिर २०७७, बिहीबार
६ मंसिर २०७७, शनिबार ०७:४६

Tag: भारत

भारतमा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण, मन्त्रीले लगाए खोप

एजेन्सी, ५ मंसिर । कोभ्याक्सिन भारतले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप हो । अहिले यसको तेस्रो चरणको परीक्षण भइरहेको छ । भारत बायोटेकले विकास गरिरहेको यो भ्याक्सिनको परीक्षणमा एकजना मन्त्री समेत स्वयंसेवकका रुपमा सहभागी भए । शुक्रबार भएको परीक्षणमा हरियाणाका