६ कार्तिक २०७७, बिहीबार
३० आश्विन २०७७, शुक्रबार १६:५१

Tag: निषेधाज्ञा

कोरोना संकट : सुनसरीमा ३६ दिन लामो निषेधाज्ञा

सुनसरी : इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ। कोरोनाको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो।  भोलि कात्तिक १ गतेदेखि मंसिर