४ जेष्ठ २०७८, मंगलवार
१९ बैशाख २०७८, आईतवार १८:५८

Tag: गर्भवति

योजना विना गर्भ रहे के गर्ने ?

गर्भको योजना नबनाउँदै वा कुनै तयारी विना नै परिवार नियोजनका साधन प्रयोग नगरेको अवस्थामा गर्भ रहन सक्छ । अधिंकाश दम्पतीको यस्तै हुने गरेको हुन्छ । यस अवस्थामा, – गर्भ रहेको शंका लाग्नासाथ स्वास्थ्यकर्मीसँग जाँच गराउनुहोस् । -गर्भ रहेको प्रमाणित भएमा