२४ फाल्गुन २०७७, सोमबार
४ माघ २०७७, आईतवार २१:४९

Tag: खाेप

नेपालमा कोरोनाबिरुद्धको खोप ‘केही हप्ता’मै आउने

काठमाडौँ, ४ माघ ।  नेपालमा कोरोनाबिरुद्धको खोप अब छिटै आउने भएको छ । खोप भारतबाट आउने भएको हो । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले त्यसको संकेत गरे । उनले भने, ‘खोपको विषयमा भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले