४ जेष्ठ २०७८, मंगलवार
१९ बैशाख २०७८, आईतवार १९:१८

Tag: काेराेना महामारी

अब बाजुरा जिल्ला अस्पताल मै पि.सि.आर. टेस्ट हुने

बाजुरा — बाजुरा जिल्लाका लागि सांसद लाल बहादुर थापाको पहलमा पिसिआर मेशीन आउने भएको छ । सुदुर पश्चिमको बिकट जिल्लामा सांसद थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि जिल्लाका लागि एक थान रियल टाईम पिसिआर मेशीन उपलब्ध गराएको जनस्वास्थ्य निरीक्षक