५ कार्तिक २०७७, बुधबार
३ कार्तिक २०७७, सोमबार १६:३०

Tag: काेराेना भाइरस

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त