१८ मंसिर २०७७, बिहीबार
३ मंसिर २०७७, बुधबार ०७:३५

Tag: काेराेना

कोरोनाविरुद्धको १० ‘वैज्ञानिक अस्त्र’ : कुन भ्याक्सिन कहिले आउँछ ?

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले अहिले विश्वभर महामारीको रुप लिएको छ । नेपालमा पनि कोरोना संक्रमण र मृत्युदर दुबै बढिरहेको छ । महामारीको निदानका रुपमा अहिलेसम्म विकसित भएको भ्याक्सिन अथवा कोरोनाकै लागि भनेर तयार भएको