४ जेष्ठ २०७८, मंगलवार
१९ बैशाख २०७८, आईतवार १८:५४

Tag: काेभिड अस्पताल

दैनिक संक्रमणमा नयाँ रेकर्ड, एकै दिन ७ हजार २११ जना संक्रमित

१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी