५ कार्तिक २०७७, बुधबार
१ कार्तिक २०७७, शनिबार ०६:३७

Tag: काठमाडाैँ उपत्यका

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

काठमाडौं, कार्तिक १। नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले