१२ असार २०७९, आईतवार
१२ असार २०७९, आईतवार १६:५६

समाचार

एमबीबीएस पढ्ने विद्यार्थीले १० लाख पाउने

संघ, प्रदेशपछि अहिले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट आउने क्रम जारी छ । यसैबीच  दार्चुलाको मार्मा गाउँपालिकाले एमबीबीएस अध्ययन गर्नका लागि विद्यार्थीलाई १० लाख खर्चदिने नीति अगाडि सारेको छ ।  शुक्रबार गाउँपालिकाले जारी गरेको आव २०७९८० कोनीति तथा