१० माघ २०७८, सोमबार
५ माघ २०७८, बुधबार १७:२६

लोकसेवा

अहिलेकै अवस्थामा के हुन्छ लोक सेवा आयोगको परीक्षा ?

काठमाडौँ । लोक सेवा आयोगका पूर्वनिर्धारित परीक्षाहरू यथासमयमै सञ्चालन हुने भएका छन् ।  कोरोनाको तेस्रो लहरसँगै परीक्षाहरू के हुने भन्नेबारे परीक्षार्थिहरुमा अन्यौलता छाई रहँदा आयोगले भने अहिलेकै अवस्थामा पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगन गरिहाल्ने अवस्था नरहेको जनाएको छ ।  यसअघि