९ असार २०७९, बिहीबार
२१ जेष्ठ २०७९, शनिबार ०९:५५

जनस्वास्थ्य

यौन अपराधविरुद्ध उजुरीको हदम्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ — संघीय संसद्‍को राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा