३ जेष्ठ २०७९, मंगलवार
६ जेष्ठ २०७७, मंगलवार ०८:४५

स्वास्थ्य शिक्षा

रक्तचाप नियन्त्रण गर्ने सरल उपाय

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । उच्च रक्तचापको नियन्त्रण को लागि 1. धुम्रपान बन्द गर्न : यदि तपाँई धुम्रपान गर्नुहुन्छ